Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कोभिड-१९ सम्बन्धि द्विविधा छ ? यसो गर्नुहोस्

काठमाडौं । पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेसँगै सरकारले संक्रमणसम्बन्धी द्विविधा हटाउने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै कोभिड-१९ सम्बन्धी द्विविधा भए यसो गर्नुहोस् भन्दै योजनाहरु सार्वजनिक गरेको हो।

मन्त्रालयको विज्ञप्तिमा बिभिन्न शीर्षकमा होम आइसोलेसनमा बस्दादेखि ज्वरो आएमा के गर्ने के नगर्ने भन्दै यससङ्क्रमण बाट बच्न सकिने उपायहरु सार्वजिनक गरेको छ।

मन्त्रालयले यस महामारीबाट सुरक्षित हुनुपर्ने भन्दै स्यानिटाइज, मास्क र सोसल डिस्टेन्स (एसएमएस) विधिलाई पालना गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077