Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वास्थ्य मन्त्रालयले भन्यो - हाल ५० लाख डोज खोप खरिद गर्ने अवस्था छैन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेरम इन्स्टिच्युटसँग ५० लाख खोप खरिद हाललाई सम्भव नभएको बताएको छ ।

आज मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जारी गरेको विज्ञप्ति अनुसार नेपालले खरिद गरेर आउन बाँकी १० लाख जोड आपूर्तिलाई प्राथमिकतामा राखेको जानकारी सेरमले दिएको छ ।

नेपाल सरकारले अन्य खोप प्राप्त गर्न कुटनीतिक तथा अन्य माध्यमबाट समेत प्रयास भइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

यस्तो छ विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077