Online Nepal
  • बुधबार, १६ जेष्ठ २०८१
  • सरकारलाई अक्सिजन र अस्पतालको सहज व्यवस्था गर्न सर्वोच्चको आदेश

    सरकारलाई अक्सिजन र अस्पतालको सहज व्यवस्था गर्न सर्वोच्चको आदेश

    अनलाइन नेपाल
  • मंगलबार, २८ बैशाख २०७८
  • 3.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस(कोभिड -१९) संक्रमितको उपचारका लागि अक्सिजन आपूर्ति सहज बनाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

    आज सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले आदेश जारी गर्दै कोरोना संक्रमितको उपचारका लागि आवश्यक औषधि र अक्सिजनको आपूर्ति सहज बनाउन, थप साधनयुक्त अस्पताल सञ्चालनमा ल्याउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।



    सर्वोच्चले अधिवक्ता शैलेन्द्रकुमार अम्बेडकरको रिटमाथि सुनुवाई गर्दै नागरिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध र सरोकार राख्ने हुनाले अक्सिजन, औषधी, अस्पताल र जनशक्ति व्यवस्थापनका लागि सरोकारवालाको प्रतिनिधित्व हुने गरी एउटा कार्यसमिति बनाउन पनि निर्देशन दिएको छ ।



    यस्तो छ सर्वोच्चको अन्तरिम आदेश:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार