Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

थप १९०जनाको मृत्यु, मृतकको संख्या ५,८४७ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ३०५  जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१,६९५ पीसीआर र ३९२ जनामा एन्टिजेन परीक्षण गरिएकोमा ८ हजार ३०५  जनामा संक्रमण पुष्टि भएको हो। सँगै हालसम्म देशभर कोरोना भाइरस संक्रमित हुनेहरुको संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ।

यस्तै, कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा देशभर १९० जनाको मृत्यु भएको छ ।यो संगै हालसम्म मृत्यु हुनेहरुको संख्या ५ हजार ८४७ पुगेको छ।

यसैगरी, गत  २४ घण्टामा ६  हजार ५४३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077