Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कांग्रेसले भन्यो – विघटनविरुद्ध राजनीतिक र कानुनी लडाइँलाई सशक्त बनाउँछौं, तर सडकमा जाँदैनौं

    कांग्रेसले भन्यो – विघटनविरुद्ध राजनीतिक र कानुनी लडाइँलाई सशक्त बनाउँछौं, तर सडकमा जाँदैनौं

    अनलाइन नेपाल
  • बुधबार, १२ जेष्ठ २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले काेराेना संक्रमितलाई उपचार गर्ने भन्दा पनि कोरोनाको आडमा जनतामा आतंक फैलाउने र राजनीतिक स्वार्थसिद्धी गर्ने काम सरकारबाट भइरहेको निष्कर्ष निकालेको छ।

    आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा  बसेको पदाधिकारी बैठकले कोरोनाको आडमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता बचाउने खेल खेलेको निष्कर्ष निकालेकाे हाे ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार