Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • सिंहदरवारमा कांग्रेसको पत्रकार सम्मेलन, बजेटबारे धारणा सार्वजनिक गर्ने

    सिंहदरवारमा कांग्रेसको पत्रकार सम्मेलन, बजेटबारे धारणा सार्वजनिक गर्ने

    अनलाइन नेपाल
  • सोमबार, १७ जेष्ठ २०७८
  • 1.8K
    SHARES

    काठमाडौँ। सरकारले अध्यादेशमार्फत बजेट ल्याएको सन्दर्भमा नेपाली काँग्रेसले पार्टीको औपचारिक धारणा सार्वजनिक गर्ने भएको छ ।

    आज दिउँसो २ बजे सिंहदरबारस्थित आफ्नो संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरेर पार्टीको औपचारिक धारणा सार्वजनिक गर्न लागेको सचेतक बालकृष्ण खाँडले जानकारी दिए।



    खाँडका अनुसार जेठ १५ गते सरकारद्वारा आर्थिक वर्ष २०७८र७९ को बजेटबारे काँग्रेसले धारणा प्रस्तुत गर्न लागेको हो।



    संसदमा पेस गर्नुपर्ने बजेट अध्यादेशबाट ल्याएर संविधान उल्लंघन गरेको काँग्रेस सम्मिलित गठबन्धनको ठहर रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार