Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • दाङमा गाेली चल्याे, पेस्तोलसहित दुई जना पक्राउ

    दाङमा गाेली चल्याे, पेस्तोलसहित दुई जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २८ जेष्ठ २०७८
  • 3.1K
    SHARES

    सांकेतिक तस्विर

    दाङ।  जिल्लाको तुलसीपुर क्षेत्रस्थित टिकरीमा गोली चलेकाे छ।

    प्रहरीले गाेली चलाएकाे आरोपमा दुई जनालाई पेस्तोलसहित पक्राउ गरेकाे छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा तुलसीपुर-८ टिकरी बस्ने २४ वर्षीय पूर्ण वली र २१ वर्षीय आकाश चौधरी रहेका छन्।



    जग्गा विवादमा गाेली चलेकाे बताइएको छ । तर, कसलाई गोली प्रहार गरिएको हो भन्ने बारेमा प्रहरीले केही खुलाएको छैन।



    घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार