Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सर्वोच्चविरुद्ध पुनरावलोकनमा जाने एमालेको तयारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले सर्वोच्च अदालतको आदेशविरुद्ध पुनरावलोकनमा जाने भएको छ ।

सर्वोच्चको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिने आदेशविरुद्ध  एमाले पुनरावलोकनमा जाने भएको हाे ।

बिहीबार सर्वोच्चले पार्टीको दशौं महाधिवेशन आयोजक समितिले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेका चार सांसदलाई निष्कासनको कारबाही गरेकामा मान्य नहुने भन्दै पुनर्बहाली गर्न आदेश दिएको थियो ।

उक्त आदेशविरुद्ध आफूहरु पुनरावलोकनमा जाने तयारी भएको संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077