Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

निषेधाज्ञा खुकुलो भएसँगै सर्वोच्चमा थप सेवा (सूचीसहित)

काठमाडौँ । सर्वोच्च अदालतले आजदेखि निषेधाज्ञा खुकुलो भएसँगै केही सेवाहरु थप गरेको छ ।

यसअघि निषेधाज्ञाको असहज परिस्थितिले बन्द गरिएकामध्ये केही सेवालाई असार ७ गतेसम्मलाई थप गरेको हो ।

सर्वोच्चको पूर्ण बैठकले कोरोना संक्रमणको जोखिमको आँकलन गर्दै स्वास्थ्य सुरक्षासँग निर्धारित मापदण्ड पालना गर्दै केही सेवा थप गर्ने निर्णय गरेको सहप्रवक्ता देवेन्द्र ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077