Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल प्रहरीका ५२ जना एसपीको सरुवा , कास्कीमा रमेश थापा ( सूचीसहित )

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ५२ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ ।

मंगलबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले असार महिनाको तलब भत्ता खानेगरि एसपीको सरुवा गरेका हुन् ।

जसअनुसार कास्कीमा रमेश थापाको सरुवा भएको छ भने बाँकेमा श्याम अधिकारीको सरुवा भएको छ ।

त्यस्तै, सञ्जय थापाको सुनसरी, शिव श्रेष्ठ भक्तपुर , दिनेशराज मैनाली तनहुँ, दानबहादुर कार्कीको कपिलबस्तु, जनार्दन जिसीको मोरङ, विश्व अधिकारीको कैलाली तथा सुबाश बोहराको उदयपुरमा सरुवा भएको छ।

कर्मचारी प्रशासनमा दिलिप घिमिरेको सरुवा भएको छ।

यस्तो छ सरुवा सूची

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077