Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

देउवाको विपक्षमा मतदान गर्न ओलीको संसद भवनमा प्रवेश

काठमाडौँ । प्राय : प्रतिनिधिसभाको बैठकमा अनुपस्थित हुँदै आएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आजको बैठकमा भने उपस्थित भएका छन्।

आज पुनर्स्थापित प्रतिनिधिसभा बैठकको पहिलो सत्रमा उपस्थित नभएका पूर्वप्रधानमन्त्री ओली दोस्रो सत्रमा सहभागी हुन केही बेर अघि संसद बैठक आइपुगेका हुन्।

दोस्रो सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यक्रम छ भने पहिलो सत्रमा रेल्वे र सपथदेखि १५ अध्यादेश पेश भएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077