Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

काठमाडौँ एअरपोर्टबाट एक किलोभन्दा बढी सुन बरामद, एक जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट १ किलो १६५ ग्राम सुनसहित एकजना पक्राउ परेका छन् ।

विमानस्थल भन्सार कार्यालयले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा पदम परियार नाम गरेका व्यक्ति रहेका छन् भने उनको बारे थप अनुसन्धान भइरहेको छ।

भन्सार कार्यालय र विमानस्थल प्रहरीको संयुक्त पहलमा उक्त सुन बरामद गरिएको बताइएको छ भने उक्त घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077