Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

बालाजुमा भीषण आगलागी

काठमाडौं । काठमाडौंको बालाजुमा भीषण आगलागी भएको छ।

दिउँसो ४ :१५ मा एक सोफा फ्याक्ट्रीमा भीषण आगलागी भएको र दमकल, र प्रहरीको सक्रियतामा आगलगागी नियन्त्रणमा लिएको प्रहरी वृत बालाजुले जानकारी दिएको छ।

आगलागीको कारण र क्षतिबारे विवरणहरु प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077