Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिरहाबाट लागूऔषधसहित यादव पक्राउ

जनकपुरधाम । प्रहरीले लागूऔषधसहित एक जनालाई बिहीबार साँझ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको सखुवान्नकारकट्टि गाउँपालिका वडा नम्वर ३ परिहारपुर बस्ने ३० वर्षीय घुरन यादब रहेको प्रहरीले जनाएको छ ।

उनलाई लागूऔषसहित सिरहाको लहान नगरपालिका वडा नम्वर ७ तिनकुनेबाट इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीलेस.१ ह ६२५ नम्वरको सिटि रिक्सालाई चेकजाँच गर्दा लुकाई रााखिएको अवस्थमा लागूऔष बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता सुभाव बुढाथोकीले जानकारी दिए ।

पक्राउ परेका यादवको सथबाट चेकजाँचका क्रममा फेनारगन ९७ एम्पुल, नोफिन ९७ एम्पुल, डाईजिल्याप ९७ एम्पुल गरी जम्मा २९१ एम्पुल लागूऔषध बरामद गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077