Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

स्यानिटाइजर पिउँदा कैलालीमा एक जनाको मृत्यु

कैलाली – स्यानिटाइजर पिउँदा कैलालीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१२ का टीकाराम बराइली रहेका छन्।

प्रहरीका अनुसार बराइलीले भदौ ९ गते स्यानिटाइजर पिएका थिए। स्वास्थ्यमा समस्या देखिएपछि शुुक्रबार जुुगेडामै स्थानीय मेडिकलमा पुगेका गम्भीर समस्या आएपछि राति धनगढीकै निसर्ग अस्पताल लगिएको थियो। त्यहीँ उनको ज्यान गएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077