Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सर्वोच्चद्वारा प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास रोक्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्तिविरुद्ध परेको रिटको सुनुवाई प्रधानन्यायाधीश विनाको संवैधानिक इजलासमा नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

बिहीबार न्यायाधीश हरि फुँयालको इजलासले यस्तो आदेश दिएको हो । सर्वोच्चको यो आदेशपछि शुक्रबार पेसी रहेको उक्त मुद्दा रोकिएको छ।

[insert page='82496' display='yopanipadhnuhos.php']

[insert page='82544' display='yopanipadhnuhos.php']

[insert page='83317' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077