Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • बिकिनीमै एक युवती एयरपोर्ट पुगेपछि… (भिडियोसहित)

    बिकिनीमै एक युवती एयरपोर्ट पुगेपछि… (भिडियोसहित)

    अनलाइन नेपाल
  • शनिबार, १९ भाद्र २०७८
  • 1.8K
    SHARES

    एजेन्सी । सामाजिक सञ्जालमा हाल एक भिडियो भाइरल भइरहेको छ। भिडियोमा एक युवती बिकिनीमै एयरपोर्ट गएको देख्न सकिन्छ।

    ती युवतीलाई बिकिनीमा देखेर एयरपोर्टमा रहेको मानिसहरु अचम्मित हुन्छन्। तर ती युवती कसैलाई मलतब नै नगरी मास्क लगाएर आरामसाथ हिँडिरहेकी देख्न सकिन्छ।



    सामाजिक सञ्जाल प्रयोगकर्ताले भिडियोबारे विभिन्न अभिव्यक्तिहरु दिएका छन्। डेलीमेलको रिपोर्टअनुसार यो भिडियो अमेरिकाको मियामी एयरपोर्टको हो। जहाँ एक महिला हरियो रंगको बिकिनीमा एयरपोर्ट पुग्छिन्।



    मानिसहरु उनीतिर हेर्छिन्। रिपोर्टका अनुसार ती युवती फ्लाइटका लागि विमान भएतिर गएकी थिइन्। ती युवतीको प्रतिक्रिया केही नै नभएको जस्तो भिडियोमा देख्न सकिन्छ। उक्त भिडियो ‘ह्युमन अफ स्पिरिट एयरलाइन्स’ नामक इन्स्टाग्राम अकाउन्टबाट सार्वजनिक भएको हो।

    भिडियोको क्याप्सनमा ‘जब तपाइलार्ई दिउँसो पूल पार्टी सकेर अपरान्ह ४ बजे फ्लाइड पकड्नुपर्छ’ भनेर लेखिएको छ। मानिसहरुले उनले कम्तीमा मास्त त लगाएकी छिन् भन्दै ट्रोल गरिरहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार