Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेकपा समाजवादी कार्यालयको मासिक भाडा ३ लाख २५ हजार

    नेकपा समाजवादी कार्यालयको मासिक भाडा ३ लाख २५ हजार

    अनलाइन नेपाल
  • शुक्रबार, १ असोज २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आजबाट औपचारिक रुपमा सन्चालनमा आएको छ ।

    शुक्रबार बिहान पार्टी अध्यक्ष माधव कुमार नेपालले नयाँ बानेश्वरस्थित आलोकनगरमा कार्यालयको उद्घाट गरेका छन् ।



    मासिक ३ लाख २५ हजार भाडा तिर्ने गरी पूजा थापा बस्नेतको घर भाडामा लिएर कार्यालय सञ्चालन गरिएको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।



    खतिवडाका अनुसार चार तले सो घरमा १५ वटा कोठाहरु छन् । पार्टीले उक्त घर पाँच वर्षका लागि भाडामा लिएको खतिवडाले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार