Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • आइएमएस् लिटिल स्माइलको ‘बिग डिस्काउन्ट, बिग स्माइल’ अफर

    आइएमएस् लिटिल स्माइलको ‘बिग डिस्काउन्ट, बिग स्माइल’ अफर

    अनलाइन नेपाल
  • सोमबार, ११ असोज २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । आइएमएस् लिटिल स्माइलले दशैंको पावन अवसरमा ‘बिग डिस्काउन्ट बिग स्माइल’ अफर ल्याएको छ । यो दशैंमा आइएमएस लिटिल स्माइलस्ले बेस्ड डिल र छुटको अफर ल्याएको छ । साथै कम्पनीले प्रिमियम बेबी ब्राण्ड र अन्य अन्तर्राष्ट्रिय ब्राण्डमा छुटको अफर ल्याएको छ । आइएमएस् लिटिल स्माइलस्ले ग्राहकलाई डा. ब्राउन, बीबीलुभ र ड्रिमबेबीजस्ता प्रडक्टहरुमा २५ प्रतिशतसम्मको छुटको अफर ल्याएको कम्पनीले जनाएको छ ।

    कम्पनीका अनुसार ग्राहकले ५ हजार रुपैयाँभन्दा माथिको सामान खरिद गर्दामा १० प्रतिशतसम्मको छुट पाउनेछन्, साथै २० जना भाग्यशाली ग्राहकले १ हजार रुपैयाँ बराबरको स्मार्टडोको गिफ्ट कार्ड वा इनर्जाइजर पावर बैंक पाउनेछन् । आइएमएस् लिटिल स्माइलले इनर्जाइजर पावर बैंक र लाइनरफ्लुक्स एयरफोनमा २५ प्रतिशतको छुटका साथै फिमी, डि जे आइ ड्रोन, क्रने ह्यूमिडिफायर र एयर प्युरिफायरको खरिदमा ५ प्रतिशत तथा फिमी ड्रोनको खरिदमा २ हजार रुपैयाँ बराबरको पावर बैंक निःशुल्क पाउने पनि जनाएको छ ।



    नेपालको पहिलो बेबिज र किड्स प्रिमियम मल्टि ब्राण्ड आउटलेट, आइएमएस् लिटिल स्माइल दरबारमार्गस्थित दरबार मल र कमलपोखरीस्थित सिटी सेन्टरमा अवस्थित छ । मल्टि ब्राण्ड आउटलेटमा अन्तर्राष्ट्रिय ब्राण्डहरु डा. ब्राउन, बीबीलुभ, ड्रिमबेबी, हिमालयन बेबी केयर, क्रेन, फिमी, डि जे आइ, इनर्जाइजर, लाइनरफ्ल्युक्स र अन्य ब्राण्डहरु उपलब्ध छन् ।



    आइएमएसको लिटिल स्माइलस्को शोरुममा भ्रमण गरेर आवश्यक सामान खरिद गर्न सक्ने पनि कम्पनीले जनाएको छ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार