Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सिंहदरबारमा परराष्ट्रमन्त्री खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ। मंगलबार दिउँसो परराष्ट्रमन्त्री खड्कासँगको भेटका लागि राजदूत यान्छी सिंहदरबारस्थित परराष्ट्रमन्त्रालय पुगेकी थिइन् । राजदूत यान्छीका अनुसार भेटमा दुई देशका नेताहरुबीच भएको महत्वपूर्ण सहमति लागू गर्न र नेपाल–चीनबीच द्विपक्षीय सहयोगलाई बढवा दिनका लागि मिलेर काम गर्ने विषयमा छलफल भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077