Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पहिलो महिला प्रहरी चैतमाया डंगोललाई लाइफटाइभ अचिभमेन्ट अवार्ड

    पहिलो महिला प्रहरी चैतमाया डंगोललाई लाइफटाइभ अचिभमेन्ट अवार्ड

    अनलाइन नेपाल
  • बुधबार, २० असोज २०७८
  • 2.4K
    SHARES

    काठमाडौं । प्रहरीले पहिलो महिला प्रहरी चैतमाया डंगोललाई लाइफटाइभ अचिभमेन्ट अवार्ड प्रदान गरेको छ।

    बुधबार ६६औं नेपाल प्रहरी दिवसको अवसमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा यो वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड डंगोललाई प्रदान गरिएको हो।



    कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाले डंगोललाई उक्त अवार्ड हस्तान्तरण गरेका थिए ।



    प्रहरी जवानको रुपमा २००८ असार ११ गते सेवा प्रवेश गरी डंगोल अनवरत रुपमा ३१ वर्ष ७ महिना २२ दिन प्रहरी सेवामा रहेर अवकाश पाएकी थिइन्।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार