Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नाईलनको झोलामा तीन किलो गाँजा, एक पुरुष पक्राउ

जनकपुरधाम । प्रहरीले सर्लाहीबाट तीन किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

आज  विहान ८: ३० बजेको समयमा प्रहरी टोलिले मलंगवा नगरपालिका वडाा नम्वर २ दशगजा क्षेत्रबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सर्लाहीको ब्रहम्पुरी गाँउपालिका वडा नम्वर ८ भेल्ही बस्ने ४५ वर्षीय बिन्देश्वर सहनी रहेका छन् ।

उनको साथबाट तीन किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता माधम प्रसाद बुढाथोकिले जानकारी दिए ।

पक्राउ परेका सहनीले बोकेको नाईलनको झोला चेकजाँच गर्दा झोला भित्र प्लाष्टिकले प्याक गरेको लागुऔषध गाँजा सहित उनलाई पक्राउ गरेको प्रवक्ता बुढाथोकीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077