Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चिनियाँ राजदूतले लगाइन् बिजया दशमी टीका (फोटो फिचर)

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले दशैंको उपलक्ष्यमा नेपालीहरुलाई शुभकामना व्यक्त गरेकी छन् ।

उनले दूतावासस्थित नेपाली सहकर्मीहरुसँग टीका लगाएर दसैं मनाउँदै गरेको तस्बिरसमेत उनले सार्वजनिक गरेकी छन् ।

विजया दशमीको दिन ट्वीटरमा टीका जमरासहितको तस्बिर पोस्ट गर्दै उनले लेखेकी छन्, 'मेरा नेपाली सहकर्मीहरूसँग दशैं मनाउन पाएकोमा खुशी छु । सबै नेपाली साथीहरूलाई सुस्वास्थ्य सुख र उन्नतिको लागि मंगलमय शुभकामना गर्दछु।'

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077