Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रदेश १: नयाँ सरकार गठनका लागि २१ घण्टाको समय

विराटनगर । प्रदेश नं एकका प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीका लागि आह्वान गरेका छन् ।

उनले भोलि १ बजेसम्म (२१ घण्टा) मुख्यमन्त्रीको दाबी पेस गर्न समय उपलब्ध गराएका हुन् ।

प्रदेश प्रमुख अधिकारीले प्रदेश १ को मुख्यमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेस गर्न आव्हान गर्दै १ बजेसम्मको समय तोकेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

 

 

यसअघिका मुख्यमन्त्री भीम आचार्यले सोमबार प्रदेश सभा बैठकमा सम्बोधन गर्दै राजीनाको घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077