Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

फातीले बार्सिलोनालाई जिताए

एजेन्सी– च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना विजयी भएको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनाले युक्रेनी क्लब डायनामो किभलाई १–० गोलले हराएको हो ।

बार्सिलोनालाई जित दिलाउन युवा फरवार्ड आन्सु फातीले गोल गरेका थिए। पहिलो हाफमा खेल गोलरहित बराबरीमा सकिएको थियो।

दोस्रो हाफको फातीले ७०औं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनलाई अग्रता दिलाए। त्यसबाहेक खेलमा अन्य गोल नहुँदा बार्सिलोना विजयी भयो।

जितसँगै बार्सिलोना समूह इको दोस्रो स्थानमा उक्लिएको छर समूहको शीर्षस्थानमा रहेको बायर्न म्युनिख च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077