Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

शख्तर डोनेस्कलाई हराउँदै रियल मड्रिड समूहको शीर्षस्थानमा

काठमाडौ । युइएफए च्याम्पियन्स लिगको समूह चरणको खेलमा रियल मड्रिड भएको छ।

करिम बेन्जिमाको उत्कृष्ट प्रदर्शनमा रियलले बुधबार राति रियल मड्रिडले युक्रेनको शख्तर डोनेस्कलाई २–१ गोलले हराएको हो।

रियल मड्रिडको जितमा बेन्जिमाले दुवै गोल गरे। शख्तरका डोस सान्तोस पेड्रोले एक गोल गरे। जितसँगै समूह डीमा रहेको रियल मड्रिड ४ खेलमा ९ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077