काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ९५ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा गरेको छ ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उनीहरुको सरुवा गरेका हुन् ।
कार्यकाल पुरा गरेका महानगरीय प्रहरी वृत्तका इन्चार्ज, इलाका प्रहरी कार्यालयका प्रमुख र जिल्लाहरुमा रहेका डीएसपीहरुको सरुवा भएको हो।
जसअनुसार महानगरीय प्रहरी वृत कालिमाटीमा अनिल घिमिरे, बालाजु वृतमा गौतम मिश्रको सरुवा भएको छ।
यस्तो छ सूची: