Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

दिल्लीमा प्रधानसेनापति शर्मा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले भारतका विदेशमन्त्री एस. जयशंकरबीच शिष्टाचार भेटवार्ता गरेका छन् ।

बिहीबार मन्त्री शर्मा र प्रधानसेनापति शर्माबीच नयाँ दिल्लीस्थित भारतको विदेश मन्त्रालयमा भेटवार्ता भएको हो ।

शर्मासँग भेटवार्तापछि ट्वीट गर्दै जयशंकरले लेखेका छन्, ‘उहाँसँगको भेटले हाम्रो (नेपाल–भारत) सम्बन्धको घनिष्टतालाई रेखांकित गर्छ ।’

भारतको चार दिने भ्रमणमा गएका प्रधानसेनापति शर्माले बुधबार भारतीय सेनाध्यक्षको मानार्थ महारथीको पदबाट सम्मान पाएका थिए ।

शर्मा शुक्रबार नेपाल फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077