Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चोलेन्द्रविरुद्धको प्रदर्शनमा प्रहरीको हस्तक्षेप, स्थिति तनावपूर्ण

काठमाडौं । आन्दोलनरत कानून व्यवसायीहरुमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध आन्दोलित भएका कानुन व्यवसायीहरुमाथि प्रहरीले हस्तक्षेप गरेको हो।

हस्तक्षेपपछि सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे, बरिष्ठ अधिवक्ता सविता भण्डारीलगायतअथि हातपात भएको बताइएको छ।

प्रहरीको हातपातपछि सर्वोच्च परिसरमा अहिले तनापूर्ण स्थिति देखिएको छ।

प्रधानन्यायाधीश जबरामाथि कार्यपालिकासँग मिलेर राजनीति भागबण्डा खोजेकोलगायतका आरोप लगाउँदै आन्दोलनरत बारले उनको राजीनामा माग्दै दिनहुँ प्रदर्शन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077