Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • केपी ओलीलाई भेट्न सिंहदरबार पुगे अमेरिकी सहायक विदेशमन्त्री लु

    केपी ओलीलाई भेट्न सिंहदरबार पुगे अमेरिकी सहायक विदेशमन्त्री लु

    अनलाइन नेपाल
  • शुक्रबार, ३ मंसिर २०७८
  • 2K
    SHARES

    काठमाडौं । सिंहदरबारमा नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

    शुक्रबार सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई भेट्न लु पुगेका थिए ।



    यसअघि लुले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए।



    भेटवार्तामा नेपालमा दुई देशबीचको सम्बन्धका साथै अमेरिकी अनुदान सहयोग एमसीसी परियोजना लगायतका विषयमा कुराकानी भएको बताइएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार