Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपाल प्रहरीका १३ जना इन्स्पेक्टरको डिएसपीमा बढुवा सिफारीस (सूची सहित )

काठमाडौं। नेपाल प्रहरीका १३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को प्रहरी नायब उपरीक्षक(डिएसपी ) मा बढुवा सिफारीस भएको छ।

नेपाल प्रहरीमा रिक्त रहेको १३ जना डिएसपीमा उनीहरुलाई बढुवा गर्ने निर्णय गरिएको हो।

प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिको बैठकले १३ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा सिफारीस गर्ने निर्णय गरेको हो ।

यस्तो छ बढुवा सूची

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077