Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पहिले मेरो खुट्टा तान्नेहरु नै अहिले देउवाको खुट्टा समाउँदै छन्: ओली

    पहिले मेरो खुट्टा तान्नेहरु नै अहिले देउवाको खुट्टा समाउँदै छन्: ओली

    अनलाइन नेपाल
  • शुक्रबार, १० मंसिर २०७८
  • 1K
    SHARES

    चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरुलाई अब चुनावको तयारीमा जुट्न निर्देशन दिएका छन्।

    शुक्रबार पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले भने, ‘हामी चुनावको तयारीतर्फ जाने छौं,  एकल बहुमत ल्याउने छौं ।’



    कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवातर्फ इंकित गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले पहिले आफ्नो खुट्टा तान्नेहरु अहिले देउवाको खुट्टा समाउन पुगेको बताए।



    यस्तै, कार्यक्रमा अध्यक्ष  ओलीले पार्टीको आधिकारिक मुखपत्र इनवयुग डटकमको शुभारम्भ गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार