Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

जुवाखालबाट दर्जनौ व्यक्ति पक्राउ

काठमाडौं । प्रहरीले जुवाखालबाट दर्जनौ व्यक्तिलाई पक्राउ गरेको छ ।

मंगलबार प्रहरीले काठमाडौंको स्वयम्भूबाट जुवा खेलिरहेको अवस्थामा करिब १५ जना व्यक्तिलाई पक्राउ गरेको स्रोतको भनाइ छ ।

यसअघि कांग्रेस नेता रमेश धमलाको नाम र तस्वीर पर्न गएकोमा क्षमायाचनासहित सच्याइएको छ। -सम्पादक

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077