Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २ पुष २०७८
  • 813
    SHARES

    सांकेतिक तस्बिर

    काठमाडौँ

    आफैँले चलाएको  दुर्घटना हुँदा झापाको शिवसताक्षीमा एक जनाको मृत्यु भएको छ ।



    पूर्वपश्चिम राजमार्गको शिवसताक्षी नगरपालिका–८ स्थित डुडाँमारी चोकमा मे७प ९८०० नंको मोटरसाइकल तीव्रगतिका अनियन्त्रित भई कारण दुर्घटना हुँदा कन्काई नगरपालिका–८ सुरुङ्गाका २८ वर्षीय विनोद लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



    दुर्घटनामा परेर मोटरसाइकलमा पछाडि सवार कन्काई–८ का २४ वर्षीय विमल सिवा घाइते भएका छन्।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार