Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कस्तो रहला आजको मौसम ?

    कस्तो रहला आजको मौसम ?

    अनलाइन नेपाल
  • सोमबार, ५ पुष २०७८
  • 918
    SHARES

    फाइल फोटो

    काठमाडौँ। देशभर चिसो बढेसँगै मानिसहरुको जनजीवन कष्टकर बन्दै गएको छ। हाल देशमा उल्लेखनीय प्रणालीको प्रभाव नरहे पनि मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान पहाडी भूभागमा आंशिक बदली छ ।

    दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रहनेछ ।मंगलबार प्रदेश १, बागमती, गण्डकी, कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएको छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।



    राति प्रदेश १ तथा बागमतीका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार