Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आजको मौसम : न्यून चापीय प्रणालीको प्रभाव, आज हिमपातको सम्भावना

    आजको मौसम : न्यून चापीय प्रणालीको प्रभाव, आज हिमपातको सम्भावना

    अनलाइन नेपाल
  • मंगलबार, ६ पुष २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। हाल नेपालमा न्यून चापीय प्रणालीको सामान्य असर परेको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना  रहेको छ । राति प्रदेश १, बागमती तथा गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।



    बुधबार पहाडी भेगमा आँशिक बदली रही प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार