Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • हेर्नुहोस्, आजको विदेशीको मुद्राको विनिमय दर

    हेर्नुहोस्, आजको विदेशीको मुद्राको विनिमय दर

    अनलाइन नेपाल
  • बुधबार, ७ पुष २०७८
  • 987
    SHARES

    फाइल फोटो

    काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

    जसअनुसार अमेरिकी एक डलरको खरिददर १२० रुपैयाँ ६७ पैसा र बिक्रीदर १२१ रुपैयाँ २७ पैसा रहेको छ ।



    यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९९ पैसा रहेको छ ।



    बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १६० रुपैयाँ ७६ पैसा रहेको छ ।

    कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ १४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार