Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आजको विदेशी मुद्राको विनिमय दर (सुचीसहित)

    आजको विदेशी मुद्राको विनिमय दर (सुचीसहित)

    अनलाइन नेपाल
  • बिहिबार, ८ पुष २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

    जसअनुसार अमेरिकी एक डलरको खरिददर १२० रुपैयाँ ५९ पैसा र बिक्रीदर १२१ रुपैयाँ १९ पैसा रहेको छ ।



    यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ १० पैसा र बिक्रीदर १३६ रुपैयाँ ७८ पैसा रहेको छ ।



    बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ २७ पैसा र बिक्रीदर १६१ रुपैयाँ ०७ पैसा रहेको छ ।

    कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ १२ पैसा र बिक्रीदर ३३ रुपैयाँ २८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार