Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • ‘मधुबन’मा नाच्दा सन्नी विवादमा

    ‘मधुबन’मा नाच्दा सन्नी विवादमा

    अनलाइन नेपाल
  • बिहिबार, ८ पुष २०७८
  • 1.5K
    SHARES

    एजेन्सी । अभिनेत्री सनी लियोनीको अभिनय रहेको म्युजिक एलबम ‘मधुबन’को भिडियो हालै सार्वजनिक भएको छ । भिडियो सार्वजनकि हुनासाथ उनी विवादमा तानिएकी छन् ।

    बुधबार सार्वजनिक भएको यो गीत सुनेपछि फ्यानले उनको अधिक ट्रोल बनाएका छन् । भिडियो हेरेपछि दर्शकले उनीमाथि हिन्दु भावनालाई आहत पुर्‍याएको आरोप लगाएका छन् । दर्शकले गीतलाई अश्लिल रहेको बताउदै यसलाई बहिस्कार गर्न आव्हान गरेका छन् । उनीहरुले गीतमा ‘राधा’ र ‘राधिका’को नाममा सनीले नृत्य गरेकोले त्यो आपत्तिजनक रहेको दाबी गरेका छन् ।



    ‘मधुबनमा राधिका केवल कृष्णका लागि मात्र नाच्थिइन् । न कि बारमा बार डान्सरको रुपमा’, एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार