Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • स्कुलको परीक्षामा तैमुरको प्रश्न सोधेपछि…

    स्कुलको परीक्षामा तैमुरको प्रश्न सोधेपछि…

    अनलाइन नेपाल
  • शनिबार, १० पुष २०७८
  • 2.2K
    SHARES

    एजेन्सी। भारत मध्य प्रदेशको एक निजी विद्यालयमा सेफ अलि खान र करिना कपुरको छोरासँग सम्बन्धित प्रश्न सोधेपछी विवाद खडा भएको छ ।

     



    स्कुलको ६ कक्षाको सामान्य ज्ञानको परीक्षामा करिना कपुर र सेफ अलि खानको छोराको पूरा नामक लेख्नुस् भनिएको थियो ।यो घटना खंडवाको एकेडेमिक ह्वाइट्स पब्लिक स्कुलको हो ।



     

    टर्मिनल परीक्षा चलिरहेको बेला बच्चा जब परीक्षा दिएर घर पुगे अभिभावकले प्रश्न पत्रमा यो प्रश्न देखेर जिल्ला प्रशासन कार्यालयमा यसको गुनासो गरेका थिए ।

    उनीहरूले स्कुलको विरुद्धमा कारवाईको माग समेत गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार