Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

उज्वेकिस्तानमा ग्यास विष्फोट हुँदा ३ जनाको मृत्यु

एजेन्सी । उज्वेकिस्तानको पूर्वी फर्गाना क्षेत्रमा एउटा नुहाउने घरमा भएको ग्यास विष्फोटमा तीन जनाको मृत्यु भएको छ।

साथै अन्य चार जना घाइते भएको उज्बेकको आपतकालीन मन्त्रालयले जनाएको छ।

विष्फोटको कारण नुहाउने घरको छाना भत्किएको बताइएको छ ।

घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077