Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपाल प्रहरीका ३४ जना एसपीहरुको सरुवा, को-कहाँ पुगे ?(सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीको जनपद तर्फका ३४ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा भएको छ ।

प्रहरी महानिरीक्षकको पुस २५ गतेको निर्णयअनुसार उनीहरुको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सरुवामा ७ जना जिल्ला प्रहरी प्रमुख फेरिएका छन् । जसमा झापा, काभ्रे, कंचनपुर, बारालगायतका जिल्लाहरु रहेका छन् ।

यस्तै चारजना प्रदेश ट्राफिक प्रमुखको समेत सरुवा भएको उल्लेख छ।

हेर्नुहोस् सूची:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077