Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • भारतीय क्रिकेटर मोहम्मद शामीकी पत्नीको बेडरुम भिडियो भयो भाइरल (भिडियो)

    भारतीय क्रिकेटर मोहम्मद शामीकी पत्नीको बेडरुम भिडियो भयो भाइरल (भिडियो)

    अनलाइन नेपाल
  • सोमबार, २६ पुष २०७८
  • 1.9K
    SHARES

    काठमाडौँ । भारतीय टोलीका फास्ट बलर मोहम्मद शामी र उनकी श्रीमती हसीन जहाँको वैवाहिक जीवनमा भएको विवाद सबैलाई याद छ । हसीन जहाँले शामीमाथि ठूला आरोप लगाएकी छिन् । त्यसपछि दुवैले सम्बन्धविच्छेद नगरी एकअर्काबाट अलग बस्न थाले । हसीन जहाँ सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । सामाजिक सञ्जालमा मानिसहरुले उनलाई निकै ट्रोल गरिरहेका छन् । यसपटक पनि यस्तै भएको छ । हसीन जहाँले हालै इन्स्टाग्राममा ओछ्यानमा सुतेको एउटा भिडियो शेयर गरेकी छिन्, जसमा मानिसहरुले अश्लील कमेन्ट गरेका छन् ।

    भिडियोमा उनी खाटमा पल्टिएर झुलिरहेको देखिएकी छिन् । उनले पञ्जाबी गायक बादशाहको गीत ‘हाइ समर’मा यो भिडियो बनाएका हुन् । हसीन जहाँको यो भिडियो हेरेर मानिसहरुले अनौठो र भद्दा कमेन्ट गर्न थालेका छन् । एक प्रयोगकर्ताले भनेका छन्, ‘यस्ता हर्कतका कारण तपाई अहिले सिंगल हुनुहुन्छ । जबकि अर्का प्रयोगकर्ताले शमी भैया हराइरहेको बताएका छन् । हसीन जहाँ सामाजिक सञ्जालमा ट्रोल भएको यो पहिलो पटक भने होइन ।



    २०१८ मा, मोहम्मद शमीलाई उनकी पत्नी हसीन जहाँले आक्रमण, बलात्कार, हत्याको प्रयास र घरेलु हिंसाको आरोप लगाएकी थिइन् ।  हसीन जहाँले शामी र उनका भाइविरुद्ध मुद्दा दायर गरेकी थिइन् ।



    हेर्नुहोस् भिडियो:

     

    View this post on Instagram

     

    A post shared by hasin jahan (@hasinjahanofficial)

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार