Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

उपत्यकाका सबै धार्मिकस्थलहरु माघ महिनाभर बन्द, यस्तो छ प्रशासनको २७ बुँदे नयाँ आदेश [सूची]

काठमाडौँ । पछिल्लो समय कोरोना संक्रमणको जोखिम दिनहुँ बढ्दै गएपछि काठमाडौँ उपत्यकाका धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै कार्यमा रोक लगाइएको छ।

मंगलबारदेखि कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै मन्दिर दर्शन र पूजाआजामा अस्थायी रोक लगाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए । उनका अनुसार यो नियम  माघ मसान्तसम्म लागू हुनेछ ।

यस्तै यसअघि सबै प्रकारका भेला, सभा, सम्मेलनमा लगाइएको प्रतिबन्ध माघ मसान्तसम्म जारी रहने बताइएको छ। यसै बिषयमा सीडीओ उपाध्यायले २७ बुँदे आदेश जारी  गर्दै स्वास्थ्य मापदण्डका पालना पुरा गर्न निर्देशन दिएका छन्।

यस्तो छ आदेश:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077