Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • रुपन्देहीको जंगलमा ७ बर्षिया बालिकासहित अधवैंशे महिलाको शव भेटियो

    रुपन्देहीको जंगलमा ७ बर्षिया बालिकासहित अधवैंशे महिलाको शव भेटियो

    अनलाइन नेपाल
  • मंगलबार, ११ माघ २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    रुपन्देही । रुपन्देहीको देवदह नगरपालिकाको घोडाहा जंगलमा एक महिला र एक बालिकाको शव भेटिएको छ ।

    इलाका प्रहरी कार्यालय देवदह स्रोतका अनुसार एक अधवैंशे महिला र अन्दाजी ७ वर्षीया बालिकाको शव पुर्वपश्चिम राजमार्गको छेउस्थित जंगलमा मंगलबार दिउँसो भेटिएको हो ।



    शवको प्रकृति हेर्दा बालिकाको घांटी रेटेर हत्या गरेर फालिएको हुन सक्ने प्रहरी स्रोतको भनाइ छ।



    शबको पहिचान हुन नसकेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार