Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि दिउँसो ३ बजे बस्ने

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि दिउँसो ३ बजे बस्ने

    अनलाइन नेपाल
  • बिहिबार, १३ माघ २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोेलि बस्ने भएको छ ।

    आज एक सूचना जारी गर्दै कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक भर्चुअल माध्यमद्वारा शुक्रबार दिउँसो ३ बजे बस्ने जानकारी दिएको हो ।



    नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भर्चुअल माध्यमद्वारा २०७८ माघ १४ गते दिउँसो ३ बजे बस्ने सूचनामा उल्लेख छ ।



    यसअघि कांग्रेसका संस्थापनइतर पक्षका नेताहरूले पार्टीभित्र छलफल नै नगरी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनबारे बहस र छलफल गरिरहेको भन्दै बैठकको माग गरेका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार