Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

खुला विश्वविद्यालयको उपकुलपतिमा मानन्धर

काठमाडौं । आज बसेको मन्त्रिपरिषद‍्को बैठकले खुला विश्वविद्यालयको उपकुलपतिमा डा. शिलु मानन्धरलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

शिक्षामन्त्रीको संयोजकत्वमा गठित सिफारिस समितिले मानन्धरसहित मनप्रसाद वाग्ने र ईन्द्र कार्कीको नाम सिफारिस गरेको थियो ।

तीनजनाको नाम सिफारिस गरेकोमा मानन्धरलाई उपकुलपतिमा नियुक्त गरिएको हो ।

मन्त्रिपरिषद‍्को निर्णयसँगै खुला विश्वविद्यालयले आठ महिनापछि उपकुलपति पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077