Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कक्षा १२ ग्रेडवृद्धि परीक्षाको परीक्षाफल सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

    कक्षा १२ ग्रेडवृद्धि परीक्षाको परीक्षाफल सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

    अनलाइन नेपाल
  • शनिबार, २२ माघ २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको परीक्षाफल सार्वजनिक भएको छ ।

    राष्ट्रिय परीक्षा बोर्डको शुक्रबार बसेको बैठकको निर्णयानुसार नतिजा सार्वजनिक गरिएको हो ।



    परीक्षामा ४२ हजार ४३ परीक्षार्थी सहभागी भएका थिए । ती मध्ये ४ जनाको परीक्षाफल रद्द गरिएको बोर्डले जनाएको छ ।
    माघ २ र ३ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन भएको थियो ।



    नतिजा सम्बन्धित वेबसाइट, एसएमएस सर्भिस र आईभीआर सर्भिसमार्फत हेर्न सकिनेछ ।

     

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार