Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आजको मौसम : देशका धेरै ठाउँमा आज पनि घाम लाग्ने सम्भावना

    आजको मौसम : देशका धेरै ठाउँमा आज पनि घाम लाग्ने सम्भावना

    अनलाइन नेपाल
  • सोमबार, २४ माघ २०७८
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि घाम लाग्ने सम्भावना रहेको छ ।

    अहिले बिहान केही ठाउँमा हुस्सु, कुहिरो लागे पनि दिउँसो घाम लाग्ने मौसमविद्ले बताएका छन् ।



    आज र भोलि मौसम सामान्यतया सफा नै रहे पनि पर्सिदेखि फेरि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पर्ने देखिएको छ ।



    पर्सि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बद्ली भइ केही ठाउँमा पानी पर्ने सम्भावना छ ।

    बिहीवार भने पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशमा समेत पर्ने अनुमान गरिएको मौसमविद्ले जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार