Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै, एमसीसी लगायतका विषयमा छलफल हुने

    नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै, एमसीसी लगायतका विषयमा छलफल हुने

    अनलाइन नेपाल
  • बुधबार, २६ माघ २०७८
  • 657
    SHARES

    फाइल फोटो

    काठमाडौं । आज सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ ।

    भोलि बस्न लागेको कार्यसम्पादन समिति बैठकका लागि अजेन्डा तय गर्न पदाधिकारी बैठक बस्न लागेको हो ।



    दिउँसो साढे २ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो ।



    बैठकमा भातृ संस्थाको अवधि, आसन्न चुनाव, संसद्मा एमसिसी प्रवेशलगायत विषयमा छलफल हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार